५ जेष्ठ २०८१, शनिबार

Tag: डा.अयोधिप्रसाद यादव

प्रमुख निर्वाचन आयुक्तद्वारा भवन उद्घाटन

२२ असार, उदयपुर, गाईघाट । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आज जिल्ला निर्वाचन कार्यालय उदयपुरको नयाँ भवनको उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “सरकारले देशका ७७ वटै जिल्लामा निर्वाचन कार्यालय भवन स्थापना गर्ने