६ जेष्ठ २०८१, आइतबार

Tag: डब्लूएचओले दियो अनुमति

चिनियाँ कोरोना खोप सिनोफार्मलाई डब्लूएचओले दियो अनुमति

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनियाँ कोरोना खोप सिनोफार्मले बनाएको कोरोना खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लूएचओले युरोप र अमेरिकाबाहिर उत्पादित कोरोना खोपलाई अनुमति दिएको यो पहिलो पटक हो । सिनोफार्मले उत्पादन गरेको कोरोना खोप भेरोसेल