२ जेष्ठ २०८१, बुधबार

Tag: डटेर लाग्छौ

देउवाको मनोमानीविरुद्ध रणनीति बनाएर डटेर लाग्छौ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको मनोमानी बढ्दै गएको बताएका छन् । आज काठमाडौँ अनामनगरस्थित बसेरा होटलमा आफ्नो समूहका नेता कार्यकर्तासँग समिक्षात्मक छलफलमा कोइरालाले यस्तो बताएका हुन् । देउवाले आफ्नो समूहलाई पेलेर अघि बढ्ने