७ जेष्ठ २०८१, सोमबार

Tag: ठोकिँदा

गोरखा जाँदै गरेको बस र विपरीत दिशाबाट आएको टिप्पर ठोक्किँदा २६ घाइते

कार्तिक १२, काठमाडौँ | यात्रुवाहक बस र टिप्पर आज बिहान ९:१५ बजे ठोकिँदा २६ जना घाइते भएका छन् । नारायणगढबाट गोरखा जाँदै गरेको ना ५ ख ८६९४ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नंको टिप्पर