६ जेष्ठ २०८१, आइतबार

Tag: ठग्ने पक्राउ

बाँकेमा अख्तियारको कर्मचारी भन्दै ठग्ने पक्राउ

कोहलपुर, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको