७ जेष्ठ २०८१, सोमबार

Tag: ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बाँके । बाँकेमा ट्रकले मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । स्रोतका अनुसार ना.६ ख २६२३ नम्बरको ट्रकले भे.७ प २७८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २९ वर्षीय कुश हमालको मृत्यु भएको छ । दुर्घटनामा