७ जेष्ठ २०८१, सोमबार

Tag: टेड्रोस अधानोम घेब्रेसस

डब्लुएचओ प्रमुख भन्नुहुन्छ – विश्व नै खोप विभेदको जोखिममा छ

पेरिस । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताउनु भएको छ । उहाँले सोमबार भन्नुभयो, पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा