५ जेष्ठ २०८१, शनिबार

Tag: टिम च्याम्पियन

नवौँ राष्ट्रिय खेलकुद : टेनिसमा आर्मी चार स्वर्णसहित टिम च्याम्पियन

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसमा विभागीय टोली नेपाली सेना चार स्वर्णसहित १० पदक जितेर टिम च्याम्पियन बनेको छ । यसैगरी गण्डकी प्रदेशले तीन स्वर्ण र दुई कास्यसहित पाँच पदक जितेर द्वितीय बन्न सफल भयो । बागमती प्रदेश एक