५ जेष्ठ २०८१, शनिबार

Tag: टिकापुर आँखा अस्पताल

टिकापुर आँखा अस्पताललाई पूर्वाधार अभाव

टीकापुर । विसं २०६२ देखि आँखा उपचार केन्द्रका रुपमा सेवा दिँदै आएको टीकापुर आँखा उपचार केन्द्रले अब अस्पतालका रुपमा सेवा दिन थालेको छ । एक महिनाअघिदेखि उपचार केन्द्रले अस्पतालका रुपमा सेवा दिन थालेको हो । केन्द्रलाई अस्पतालमा परिणत गरिए पनि