६ जेष्ठ २०८१, आइतबार

Tag: टावर उद्घाटन

एमाले अध्यक्ष ओलीद्वारा रुपन्देहीको तिलोत्तमा टावर उद्घाटन

लुम्बिनी । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय टावरको आज उद्घाटन गरेका छन् । तिलोत्तमा नगरपालिका–२ स्थित शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण गरिएको हो