७ जेष्ठ २०८१, सोमबार

Tag: टाँसी डाँडा

काठमाडौँको टोखामा पहिरोले पुरिएर २ जना बालबालिकाको मृत्यु

काठमाडौँ, साउन ६ । काठमाडौँको टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर २ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रामकुमार रानामगरको जुम्ल्याह जोडीहरु ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जानकारी