७ जेष्ठ २०८१, सोमबार

Tag: झोला

झोलाबाट शुरु भएको सहकारीले लिफ्टसहितको भवन बनाउँदै

रामपुर, २८ फागुन । झोलाबाट शुरु भएको रामपुर बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लामै नमूनाका रुपमा लिफ्टसहितको बहुउद्देश्यीय भवन बनाउँदैछ । तीन वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ रु दुई करोड ६५ लाखको लागतमा साढे चार तलाको भवन निर्माण गर्ने