५ जेष्ठ २०८१, शनिबार

Tag: झुक्याइरहेको बाँदर

अनुसन्धानकर्मीलाई झुक्याइरहेको बाँदर !

गण्डकी । बाँदरको उपद्रो रोक्न मानिसहरुले केसम्म गरेनन् ? केही दिनअघि पोखरा महानगरपालिका–१९ ले बाँदर नियन्त्रणका लागि भन्दै ‘मेरो रुख, म काट्छु’ अभियान नै घोषणा गर्‍यो । भलै वडाको त्यो निर्णय धेरै समय टिकेन । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सार्वजनिक सूचनामार्फत