५ जेष्ठ २०८१, शनिबार

Tag: झापामा बाढी

झापामा बाढी : १ जनाको मृत्यु, ५ परिवार विस्थापित

बनियानी, २८ असार । झापामा निरन्तरको वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-५ का ३५ वर्षीय राजेश गणेशको बिरिङ खोलाले बगाएर मृत्यु भएको रेडक्रस झापा सभापति लोकराज ढकालले जानकारी दिनुभयो । बिरिङ