५ जेष्ठ २०८१, शनिबार

Tag: झापाको मेचीनगर

झापाको मेचीनगरमा जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए । पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज