६ जेष्ठ २०८१, आइतबार

Tag: झण्डा

गर्भवतीको हातमा अण्डा : घरमा झण्डा

वालिङ, ८ फागुन । वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ । वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक÷एक