६ जेष्ठ २०८१, आइतबार

Tag: ज्यान जाँदै

कोरोना सङ्क्रमितको होम आइसोलेशनमा ज्यान जाँदै

भक्तपुर । सूर्यविनायक नगरपालिका–३ बालकोटका सञ्जय थापालाई एक्कासि ज्वरो आयो । अहिलेको मौसमले रुघाखोकी लागेको होला भन्दै घरमा श्रीमती मनमायाले सिटामोल खुवाउनुभयो । उहाँलाई पटकपटक तातोपानी, जाउलो र सुप खुवाउनसभयो । दुई दिनसम्म ज्वरो ओर्लिएन । सरकारले होम आइसोलेशनमै बस्न