२ जेष्ठ २०८१, बुधबार

Tag: जोशीपुर गाउँपालिका

कैलालीको जोशीपुरमा रेशम चौधरीकी श्रीमतीको नागरिक उन्मुक्ति पार्टी विजयी

टीकापुर । कैलालीको जोशीपुर गाउँपालिकामा रेशम चौधरीकी श्रीमती श्रेष्ठ रञ्जिताको नेतृत्वमा रहेको दल नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । उक्त पार्टी निलम्बित प्रतिनिधिसभा सांसद रेशम चौधरीको अगुवाइमा गठन गरिएको हो । सो गाउँपालिकाको अध्यक्षमा चित्रबहादुर चौधरी विजयी भएका हुन्