२ जेष्ठ २०८१, बुधबार

Tag: जैविक विविधता सप्ताह

आज दोस्रो राष्ट्रिय जैविक विविधता दिवस, जैविक विविधता सप्ताह सुरू

काठमाडौँ । आज माघ १ गते दोस्रो राष्ट्रिय जैविक विविधता वर्ष देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । नेपाल सरकारको निर्णय अनुरूप गत वर्षदेखि दिवस मनाउन थालिएको हो । कृषि विभाग अन्तर्गतको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयोजकत्वमा