४ जेष्ठ २०८१, शुक्रबार

Tag: जेरि बट्टिमर

अध्यक्ष तिमिल्सना र आयरल्याण्डका माथिल्लो सभाका अध्यक्षवीच भेटवार्ता सम्पन्न

काठमाण्डौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरवीच आज सोमबार भेटवार्ता भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा अध्यक्ष