६ जेष्ठ २०८१, आइतबार

Tag: जीतबहादुर शेरचन

कांग्रेस महाधिवेशन : बागलुङमा शेरचन, उदयपुरमा कार्की विजयी

गलकोट । नेपाली कांग्रेस बागलुङको सभापतिमा जीतबहादुर शेरचन विजयी भएका छन् । कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो । केहीबेर अघि सार्वजनिक मत परिणामअनुसार शेरचन ८१८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी