५ जेष्ठ २०८१, शनिबार

Tag: जिल्ला प्रहरी कार्यालय बनेपा

सामूहिक ‘बलात्कार’कैक्रममा महिलाको मृत्यु भएको खुलासा

भाद्र २१, बनेपा । सामूहिक बलात्कारका कारण एक साताअघि एक महिलाको मृत्युसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ । फरक–फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न बुधबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा  मृत्यु