५ जेष्ठ २०८१, शनिबार

Tag: जिल्ला प्रहरी कार्यालय तनहुँ

विभिन्न मुद्दाका २६ फरार पक्राउ

तनहुँ, १७ कात्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ । प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले