५ जेष्ठ २०८१, शनिबार

Tag: जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुर

ललितपुरमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

ललितपुर, १६ कात्तिक । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको हो । त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको छ