६ जेष्ठ २०८१, आइतबार

Tag: जिल्ला अदालत सिराहा

जिल्ला अदालत सिराहाका दुई न्यायधिश चढेको कार दुर्घटना

काठमाडौँ । जिल्ला अदालत सिराहाका दुई न्यायधीश चढेको कार दुर्घटना भएको छ । जिल्ला अदालत सिराहाका न्यायधीशहरु पुष्पराज थपलिया र ध्रुवकुमार उप्रेती चढेको कार जनकपुरमा दुर्घटना भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्तगत धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित खडक खण्डमा भएको कार