८ जेष्ठ २०८१, मंगलबार

Tag: जानकीलाल बस्नेत

दाङ काँग्रेस सभापतिमा ४ जनाको नाम दर्ता

दाङ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रबार ४ जनाले नाम दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका