५ जेष्ठ २०८१, शनिबार

Tag: जसपाको होडबाजी

राजपा कब्जा गर्न जसपाको दुवै पक्षको होडबाजी

काठमाडौँ । ‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ । तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो । तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुर