६ जेष्ठ २०८१, आइतबार

Tag: जरुरी छैन

रास्वपाले कुनै दलसँग गठबन्धन गर्न जरुरी छैन : सभापति लामिछाने

लुम्बिनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले कुनै दलसँग गठबन्धन गर्न जरुरी नरहेको बताएका छन् । रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा आजदेखि भैरहवामा आयोजित प्रदेशस्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।