५ जेष्ठ २०८१, शनिबार

Tag: जन्म दर्ता

कर्णालीका २६ हजार बालबालिकाको जन्म दर्ता हुन बाँकी

भेरीगङ्गा, सुर्खेत । कर्णालीमा अहिले पनि करिब २६ हजार बालबालिकाले जन्म दर्ता नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा जम्मा दुई लाख चार हजार छ सय ३८ जना बालबालिका पाँच वर्षमुनिका छन् । जनगणनाको तथ्याङ्कअनुसार २५ हजार नौ