५ जेष्ठ २०८१, शनिबार

Tag: जन्मसिद्ध

जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता दिन सरकारसंग माग

काठमाडौं । जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन माग गरिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै ई.इन्द्रजित साफीले नागरिकता दिन सरकारसँग माग गरेका हुन् । कार्यक्रममा