५ जेष्ठ २०८१, शनिबार

Tag: जन्मदिनमा रक्तदान

अभियान बन्दै जन्मदिनमा रक्तदान

चितवन । वर्षैभर रगतको अभाव हुने यहाँ जन्म दिनको दिनमा रक्तदान गर्ने प्रचलन शुरु भएको छ । अस्पतालमा रहेका बिरामी र घाइतेका लागि सबैजसो समयमा रगत पु¥याउन रक्तसञ्चार केन्द्रलाई मुस्किल पर्ने गर्दछ । कतिपयले आफन्त र चिनेजानेकासँग अनुरोध गरेर मिल्दो