६ जेष्ठ २०८१, आइतबार

Tag: जन्मकैद ठहर

ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाई माफी दिन सरकार तयार

काठमाडौं । ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ । जनता समाजवादी पार्टीले निवेदन दिएपछि सरकारले कैद सजाय माफी दिने प्रक्रिया अघि बढाएको हो । कर्तव्य ज्यान मुद्दामा चौधरीलगायतलाई जिल्ला अदालत