५ जेष्ठ २०८१, शनिबार

Tag: जनसभा

ओली समूहको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल

काठमाडौं । अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ । दिनभर पानी पर्ला–पर्ला झैं भएपनि शुक्रबार