३ जेष्ठ २०८१, बिहिबार

Tag: जनताको दृष्टिकोण

नेपालका राजनीतिक दलप्रति जनताको दृष्टिकोण

नेपाल मात्र नभई विश्वभरी नै क्रान्तिको अन्तिम निर्णायकबिन्दु भनेको जनता हुन् । तपाई आफै विश्लेषण गर्नुहोस् वा पुराना यादका दस्तावेज पल्टाउनुहोस् । नेपालभर नेपाली कांग्रेस र विभिन्न कम्युनिष्ट घटकहरुको चरणबद्ध आन्दोलन भएतापनि जनता सम्मिलित २०४६/०४७ को आन्दोलन, १० बर्षे जनआन्दोलनले