६ जेष्ठ २०८१, आइतबार

Tag: जनताको जित

माधव नेपालले भने- निरंकुश प्रवृत्तिको अङ्कुश लाग्यो, जनताको जित भयो

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले निरंकुश प्रवृत्तिमा अङ्कुश लागेर जनताको जित भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको विजय भएको प्रतिक्रिया दिएका हुन् । उनले