६ जेष्ठ २०८१, आइतबार

Tag: जनकपुरका पूर्व मेयर

जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

जनकपुर, साउन २८ । जनकपुर नगरपालिकाका पूर्वमेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम स्थित होटेल रामाका संचालक समेत रहेका पूर्व मेयर गिरीको काठमाण्डौँस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममै मृत्यु भएको हो । पारिवारिक स्रोतका