५ जेष्ठ २०८१, शनिबार

Tag: जनआस्था

न्यायपालिका जनआस्थामा आधारित संस्था हो : कामु प्रधानन्यायाधीश

कर्णाली । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका जनआस्थामा आधारित संस्था भएको बताएका छन् । जुम्लामा आज आयोजित उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्लाको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले मुद्दा दर्तादेखि फैसला