८ जेष्ठ २०८१, मंगलबार

Tag: जडीबुटी चोरी निकासी

जडीबुटी चोरी निकासी

४ असोज, जाजरकोट । बारेकोट गाउँपालिका–४ स्थित खेताली, दियाबाल्न कोटे वनमा जडीबुटीको चोरी निकासी बढेको छ । निकासी बन्द गरेपछि जडीबुटी चोरी निकासी बढेको हो । जुम्ला सिमानामा रहेको सो वनबाट दैनिक जडीबुटी चोरी निकासी भइरहेको बारेकोट गाउँपालिका–५ का खड्कविक्रम