६ जेष्ठ २०८१, आइतबार

Tag: जगदम्बा इन्टरप्राइजेज

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु

वीरगन्ज, साउन १६ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को मृत्यु भएको छ । हिजो बिहीबार राति साढे ११ बजे नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत उनको मृत्यु भएको हो । वीरगञ्ज-११