६ जेष्ठ २०८१, आइतबार

Tag: जगतबहादुर ताजपुरिया

संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधन

दमक । प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं संविधानसभा सदस्य झापा, शिवसतासी-४ निवासी जगतबहादुर ताजपुरियाको ७८ वर्षको उमेरमा निधन भएको छ । विसं २०१७ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय उनी केही दिन यता अस्वस्थ्य थिए । प्रजातान्त्रिक आन्दोलनका