२ जेष्ठ २०८१, बुधबार

Tag: छुट्टै बैठक

कांग्रेसमा चुलियो विवाद, पौडेल पक्षले बोलायो छुट्टै बैठक

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा विवाद चुलिएर असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरूको बैठक आफ्नो निवास बोहराटारमा बोलाएका छन् । २ बजेपछि बसिरहेको बैठकमा देशको पछिल्लो राजनीतिक संक्रमण, सत्ता साझेदारी, पार्टीको आगामी महाधिवेशन, ओली सरकारको विकल्प र