८ जेष्ठ २०८१, मंगलबार

Tag: छाक टार्न धाधौं

डुवानमा परेका परिवारको बिचल्ली : छाक टार्न धाधौं

कञ्चनपुर । भीमदत्त नगरपालिका–१२ का ६८ वर्षीया हेमादेवी केसी ऐरीघाट नजिक घर बनाएर बसेको चार दशक वितेको छ । महाकाली नदीको बाढीले कहिल्यै डुवानमा नपरेको सो बस्ती यो वर्ष वर्षातको शुरुवातमै डुवानमा परेको छ । बाढीले छिमेकीसहित उहाँको घर समेत