५ जेष्ठ २०८१, शनिबार

Tag: चौपायालाई गौशाला

चौपायालाई गौशाला छ, आहारा छैन

भजनी । कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत मिलेको छ । किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएका चौपायालाई खाने आहाराको भने अभाव भएको