५ जेष्ठ २०८१, शनिबार

Tag: चोया

बन्दाबन्दीमा चोयाका सामग्रीबाट ६० हजार आम्दानी

गण्डकी, ३ मङ्सिर । बन्दाबन्दीले अधिकांशको रोजगारी खोसिएको अवस्थामा यहाँका एक ज्येष्ठ नागरिकले चोयाका सामानबाटै रु ६० हजार आम्दानी गरेका छन् । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका ६५ वर्षीय शङ्कर नेपालीले बन्दाबन्दीका समयमा चोयाका सामान तयार गरी त्यसको बिक्रीबाट रु