७ जेष्ठ २०८१, सोमबार

Tag: चैत २८ गते

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रियसभाको आज बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति घोषणा चैत २८ गते गरेका हुन् । उनले राष्ट्रियसभा नियमावली २०७५ को नियम ८ बमोजिम निर्वाचन