८ जेष्ठ २०८१, मंगलबार

Tag: चैत्राष्टमी मेला

बागलुङमा चैत्राष्टमी मेला आजदेखि सुरु

बलेवा । चैत्राष्टमी (चैतेदसैँ) को अवसर पारेर आजदेखि बागलुङमा चैत्राष्टमी मेला सुरु हुँदैछ । बागलुङ कालिका भगवती गुठीले मेलाको आयोजना गरेको हो । मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।