८ जेष्ठ २०८१, मंगलबार

Tag: चैकीदार

चैकीदार राख्ने विषयमा डिल्लीबजार कारागारमा विवाद

काठमाडौँ, ११ जेठ । काठमाडौँको कारागार कार्यालय डिल्लीबजारमा चौकीदार राख्ने विषयमा विवाद भएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले आज बिहान विवाद हुँदा सामान्य झडप भएको बुझिएको र विस्तृत जानकारी आउन बाँकी रहेको राससलाई बताउनुभयो । प्रहरीका अनुसार