८ जेष्ठ २०८१, मंगलबार

Tag: चुरे क्षेत्रको संरक्षण

चुरे क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि सरकार प्रतिवद्ध : अर्थ मन्त्रालय

काठमाडौँ । सरकारले चुरे क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागि प्रतिवद्ध रहेको र कुनै पनि हल्लाको पछाडि नलाग्न आग्रह गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा खानीजन्य ढुङ्गा, गिटी र बालुवाको सन्दर्भमा उल्लेख भएका विषयलाई लिएर अनावश्यक रुपमा आलोचना भएपछि अर्थ