७ जेष्ठ २०८१, सोमबार

Tag: चुनाव हारे हारौंला

गगन थापा भन्छन्- चुनाव हारे हारौंला, कांग्रेसले तालमेल गर्नुहुदैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुमाउरो शैलीमा स्थानीय तहको निर्वाचनमा काँग्रेसले तालमेल गर्नु नहुने पुन: दोहोर्याएका छन् । महामन्त्री थापाले पार्टीको काठमाडौं क्षेत्र नम्बर ४ को प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसले स्थानीय चुनाव हारेपनि कुनै हालतमा तालमेल गर्नु