२ जेष्ठ २०८१, बुधबार

Tag: चुनाव हारे

प्रतिनिधिहरुलाई देउवाले भने- चुनाव हारे प्रधानमन्त्रीबाट हटाउँछन्, मलाई जिताउनुस्

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउँछन् भन्दै जिताउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के